रूसी तेलमाथिको अमेरिकी छुट थपिएपछि युक्रेन आक्रोशित

अमेरिकाले रूसलाई तेल बिक्री गर्न दिएको समयावधि थप गरेपछि युक्रेनले उक्त निर्णयको कडा आलोचना गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी प्रतिबन्धका बाबजुद अमेरिकाले गरेको यो निर्णयले रूसलाई नै फाइदा पुग्ने भन्दै आलोचना गरेका हुन्। यस निर्णयअनुसार समुद्रमा पहिले नै लोड भइसकेका रूसी तेल तथा पेट्रोलियम पदार्थहरू मे १६ सम्म किनबेच गर्न पाइनेछ। अमेरिकाले भने […]