स्थानीय सरकारमा उपप्रमुख तथा उपाध्यक्षको भूमिका सशक्त बनाउन 'धुनीबेशी घोषणा-२०८३'

धादिङ जिल्लाका १३ वटै स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरूले स्थानीय शासन प्रणालीमा आफ्नो भूमिकालाई सशक्त र सन्तुलनकारी बनाउने संकल्प गर्दै संयुक्त रूपमा 'धुनिवेशी घोषणा-पत्र-२०८२' जारी गरेका छन् ।