सुदूरपश्चिमका मुख्यमन्त्रीलाई गृहनगरकै मेयरले दिइन् यस्तो चेतावनी, के हो विवाद ?

१५ शय्याको लम्कीचुहा अस्पताल विगतदेखि नै नगरपालिकाले सञ्चालन गर्दै आएको थियाे । ४ पुस २०८१ मा लम्कीचुहा नगरपालिकाले प्रदेश सरकारलाई पत्र पठाउँदै प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिदिन अनुरोध गर्‍यो ।