समितिले लियो सुधन गुरुङसँग बयान, छानबिन अन्तिम चरणमा
१३ जेठ, काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले उनीसँग बयान लिएको छ । समितिले मंगलबार र बुधबार गरी दुई दिन गुरुङसँग बयान लिएको हो । समिति स्रोतले गुरुङसँग बयान लिएको पुष्टि …