जुम्लामा महिला उद्यमको लहर: सातु, अचार र पाउरोटीबाट आत्मनिर्भरतासहित लाखौँ आम्दानी

सीमित स्रोतसाधन, भौगोलिक कठिनाइ र अवसरको अभावका बीच पनि यहाँका महिलाहरूले स्थानीय उत्पादन र सीपलाई व्यवसायमा रूपान्तरण गर्दै आत्मनिर्भरताको बाटो समातेका छन्।