माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रोन्ज) पुरस्कार प्राप्त गरेको छ। बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासका आधारमा उक्त सम्मान प्रदान गरिएको आईक्यानले जनाएको छ। काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष […]