एमाले महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिए सरकारी स्वास्थ्यकर्मी, डा. गौतमको नेतृत्वमा नयाँ सूची
२२ मंसिर, काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा सरकारी स्वास्थ्यकर्मीहरू प्रतिनिधि बन्नबाट रोकिएका छन् । सरकारी ओहोदा बसेर तलब खाने चिकित्सक तथा स्वास्थ्यकर्मी एमाले महाधिवेशनको प्रतिनिधिमा चयन भएपछि चर्को ओलोचना भएको थियो ।
यही …