काठमाडौं । चेपाङ समुदायका विद्यार्थीले निर्माण गरेको उपग्रह ‘स्लिपर्स टु स्याट’ चीनबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ। परियोजना व्यवस्थापकका अधिकारीका अनुसार “उपग्रह अन्तरिक्षमा पुगिसकेको छ। अनलाइन कनेक्सन स्थापना गर्ने तयारीमा छौँ। त्यसका लागि हामी नास्ट (NAST) को ग्राउन्ड स्टेशनतर्फ जाँदैछौँ। कनेक्सन सफल भएपछि यसलाई प्रारम्भिक सफलता मान्ने बताएका छन् । ट्युब आकारको यो नानो–उपग्रहको तौल १.२ […]