एमालेमा जेन-जी समूहका २५ प्रतिशतलाई पार्टी कमिटीमा समावेश गर्न प्रस्ताव

नागरिकसँगको कुराकानी भट्टराईले जेन-जी आन्दोलनले पार्टी सुदृढीकरणको विषयलाई जोड दिएको बताउँदै अब पार्टीका सबै कमिटीमा जेन-जी समूहको कम्तीमा २५ प्रतिशत सहभागिता गराउन माग गरेको बताए ।