काभा पुरुष भलिबलमा ६ टिम, नेपालको पहिलो खेल तुर्कमेनिस्तानसँग
२९ असोज, काठमाडौं । बंगलादेशको ढाकामा यही अक्टोबर २२ देखि २८ सम्म हुने काभा पुरुष भलिबल कपमा ६ टिमले भाग लिने भएका छन् ।
सेन्ट्रल एसियाका नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र तुर्कमेनिस्तानले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् …