काठमाडौँ । वर्षमा एक दिन मात्र सर्वसाधारणका लागि खुला हुने ऐतिहासिक तलेजु भवानी मन्दिर महानवमीका अवसरमा भोलि कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र अवस्थित मन्दिरमा भक्तजनलाई सहज रूपमा पूजा, आराधना तथा दर्शन गर्ने व्यवस्था मिलाइने भएको हो । हनुमानढोका […]