म्यानचेस्टर युनाइटेडसँग लिभरपुल पराजित - हाम्रो खेलकुद

एजेन्सी - म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतवार ठूलो सफलता प्राप्त गरेको छ । युनाइटेडले लिभरपुललाई २-१ ले हराएको छ। युनाइटेडले सन् २०१६ जनवरीपछि पहिलोपटक एनफिल्डमा जित दर्ता गरेको हो । लिभरपुलले लगातार ३ प्रिमियर लिग खेलमा पराजय व्यहोरेको छ । लिभरपुलले ४ सय दिनपछि पहिलोपटक घरेलु मैदानमा पराजय भोगेको छ। ह्यारी म्याग्वायरको निर्णायक गोलमा युनाइटेडले