चितवनमा महारानी एलिजाबेथले बन्दुकबाट होइन, क्यामराबाट बाघलाई 'सूट' गरेपछि...

बिस्तारै सबै घरमा सैनिकको पहरा सुरू भयो। र, एउटा गाइँगुइँ गाउँभरि फैलियो — खबरदार, जंगलमा महारानी आउँदै छिन्!