अमेरिकासँग १ सय ६ रनले पराजित भयो नेपाल

आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको छ ।