२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्। यूएई सरकारको औपचारिक निमन्त्रणामा उनी शुक्रबार साँझ ७ बजे दुबईका लागि प्रस्थान गरेका हुन्। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, आधुनिक सुरक्षा प्रविधि र अपराध नियन्त्रणका नयाँ अभ्यासबारे छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ। सम्मेलनमा विभिन्न देशका […]