पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा रु ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ।