विवादास्पद अडियोबारे रास्वपा सांसद न्यौपानेले मुख खोले

उनले आफ्नो र सांसदहरूबीच भएको अनौपचारिक छलफलको निष्कर्ष पनि जनताको विश्वास कामबाट प्रमाणित गर्नुपर्ने रहेको दाबी गरेका छन् ।