देशको नेतृत्वमा युवा ल्याउनेगरी अभियान चलाउँछौं: जनार्दन शर्मा

१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेर प्रगतिशील अभियान घोषणा गरेका नेता जनार्दन शर्माले देशको आगामी नेतृत्व युवा पुस्ताले लिने गरी देशव्यापी अभियान चलाउने बताएका छन्। नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील अभियान नेपाल घोषणा गर्न …