८ महिनासम्म अमेरिकामा ‘दावी नगरिएको’ नेपालीको शव शनिबार न्युजर्सीमा दाहसंस्कार गरिने

न्युयोर्कमा ‘दाबी नगरिएको’ अवस्थामा भेटिएका एक नेपालीको शवको अमेरिकामा नै दाहसंस्कार गरिने भएको छ । विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आएका र नेपालको झापा जिल्ला, दमक नगरपालिका वार्ड ८ स्थायी घर भएका ४१ वर्षीय धनबहादुर ठकुरीको शव गत फेब्रुअरीदेखि न्युयोर्कमा ‘दावी नगरिएको’ अवस्थामा रहेको थियो । अमेरिकी सरकारको हराएका र अज्ञात व्यक्तिको विवरण राख्ने राष्ट्रिय […]