सत्तारुढ दलकै सांसदको चेतावनी- बजेट च्यात्ने स्थिति नआओस्

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।