सप्तरीमा महायज्ञको मुख्य मण्डपमा आगलागी

३० वैशाख, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । २१ वैशाखदेखि सुरु नौ दिवसीय महायज्ञको अन्तिम दिन सोमबार साँझ मुख्य मण्डपमा आगलागी भएको हो । आगलागीबाट मण्डपसहित …