पहिरोले घर पुरिँदा बेपत्ता भएकी महिलाको शव फेला

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर–६ धुस्तुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।