जर्मनीद्वारा युक्रेनलाई १ अर्ब युरोको नयाँ सैन्य सहायता घोषणा

बर्लिन, १९असोज । जर्मनीले युक्रेनलाई करिब १ अर्ब युरो बराबरको नयाँ सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार युक्रेनको राजधानी किएभको भ्रमणका क्रममा नयाँ सहायता प्याकेजको घोषणा गरेको हो। जर्मन सरकारका अनुसार उक्त सैन्य सहायता प्याकेजको मुख्य प्राथमिकता युक्रेनको हवाई सुरक्षा क्षमता सुदृढ गर्नु रहेको छ। पछिल्लो समय ड्रोन तथा […]