‘परिवर्तनका लागि गरिएको यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छु’

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत शुक्रवार आगामी चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित हुनुभएको हो ।कुल ७ हजार ३ सय १७ मतदाता रहेकोमा ७ हजार ३९ मत खसेको थियो भने ५४ मत बदर भएको थियो […]