बलिउडका 'भाइजान' किन आए युट्युबमा?

सलमानले 'बिइङ द सलमान खान' नामको युट्युब च्यानल सुरू गरेका हुन्।