सर्वदलीय बैठकमा प्रधानमन्त्रीसँगै ५ मन्त्री पनि सहभागी

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्रीसँगै ५ जना मन्त्री पनि सहभागी भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, …