युट्युबले भिडियो क्रिएटरहरूले आफ्नो काममा एआई टुलको प्रयोग कसरी गरिरहेका छन् भन्नेबारे नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।
युट्युबको 'कल्चर एन्ड ट्रेन्ड्स' शृङ्खलाअन्तर्गत अनुसन्धान संस्था एनआरजीसँग मिलेर गरिएको यस अध्ययनले क्रिएटरहरूमा जेनेरेटिभ एआईप्रतिको आकर्षण तीव्र रूपमा …