विश्व खुला मार्सल आर्ट्समा भूपेन्द्र गुरुङलाई तीन पदक

१० कात्तिक, काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले अमेरिकामा सम्पन्न विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै तीन पदक जितेका छन् । अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र …