तिहारको झिलिमिलीले सजिएको बौद्ध क्षेत्र, हेर्नुहोस् तस्बिरहरू
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बौद्ध क्षेत्र पनि यतिबेला तिहारको झिलिमिलीले आकर्षक देखिएको छ। बौद्ध स्तुप र आसपासका सडक तथा भवनहरूमा सजाइएका रंगीचंगी बत्तीले यस क्षेत्रको सुन्दरता थप बढाएका छन्।