चक्रवातको नाम किन र कसरी राखिन्छ ?

१३ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असरले नेपालमा पनि वर्षा र हिमपात भइरहेको छ । यसको प्रभाव अझै बढ्ने र पूर्वी तराई र मधेश प्रदेशका जिल्लामा बढी क्षति पुर्‍याउन सक्ने आशंका छ …