दिल्लीमा बालेन मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

काठमाडौँ – नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो । पत्नेरकार सम्मेलनमा नेपाल भारत समझदारी पत्र एमओयूको आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी हुँदैछ […]