आश्माको कभर डान्स भिडियोलाई पाँच दिनमै साढे ७ करोड भ्यूज
काठमाडौं । एक दक्षिण भारतीय फिल्मको गीतमा 'कभर डान्स भिडियो' बनाएकी नेपाली डान्सर आश्मा विश्वकर्माले यतिबेला चौतर्फी चर्चा बटुलेकी छिन् । सामाजिक सञ्जालमा उनको भिडियोलाई उत्साहजनक भ्यूज मिलेको छ ।
रिलिजको पाँचौ दिन सोमबारसम्म फेसबुक, इन्स्टाग्राम, …