कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीयशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार महरालाई धरौटीमा छाड्न आदेश दिएको हो। काठमाडौँ जिल्ला अदालतले २९ असोजमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। भेपमा सुन तस्करी गरेको प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान […]