देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।