मृतकको सम्झनामा थक्लुङ परिवारले बनायो सिलाम साक्मा

१५ मंसिर, काठमाडौं । मोरङको उर्लाबारी-९ आम्बारी चासोक स्थलमा परिवारको सम्झनामा सिलाम साक्मा बनाइएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको स्मृतिमा उनको परिवारले करिब साढे ३ लाख लागतमा सिलाम साक्मा बनाइदिएका हुन् । थक्लुङ परिवारले …