न्यु डायमन्डका सलिना र सुमित्रासँगै मीनाले पुलिसबाट काभा महिला क्लब भलिबल खेल्ने

१९ माघ, काठमाडौं । नेपाल पुलिस क्लबको महिला भलिबल टोली माल्दिभ्समा फेब्रुअरी ४ (माघ २१ गते) देखि सुरु हुने काभा महिला च्याम्पियनसिप (काभा महिला क्लब भलिबल) खेल्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ । पुलिसले यस …