काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले चुनावी दौडलाई शान्त र शालीन रुपमा सम्पन्न गरेका छन् । यो दौडका क्रममा उनले देशका विभिन्न जिल्लामा पार्टीका उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकसँग भेटघाट गरेका थिए । भेटघाटका क्रममा कुनै सभा, जुलुस देखिएनन् । चुनावी दौडका क्रममा उनी जहाँ पुग्थे, त्यहाँ समर्थकको भीड लागेको हुन्थ्यो । […]