रवि छुट्ने भएपछि तोसिमा: अब रास्वपाले बहुमत ल्याउँछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले सभापति रवि लामिछानेको रिहाइको आदेशले न्यायको ढोका खुलेको बताएकी छिन्।