सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार भएको छ । दलित कल्याण युवा क्लब लहानको १९औँ वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा आज प्रस्तुत तथ्याङ्कअनुसार नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल र क्लबको साझेदारीमा सञ्चालित ‘द विकन’ परियोजनामार्फत खानेपानीको पहुँच विस्तार भएको हो । सन् २०२४ मार्चदेखि २०२५ मार्चसम्म तीन सय दलित घरधुरीमा […]