६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म ‘परान’ हेर्न ६ लाख २५ हजार ६२५ वटा टिकट बिक्री भएको छ । चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् यसबारे जानकारी दिएको हो । बोर्डका अनुसार यो फिल्मले कात्तिक १४ देखि पुस ५ सम्म १७ करोड ६१ लाख ग्रस कलेक्सन गरेको छ । यससँगै ‘परान’ आधिकारिक […]