जापानको केन्द्रीय बैंक बैंक अफ जापान (बीओजे) का गभर्नर काजुओ उएदाले आर्थिक अवस्था र मूल्यवृद्धि पूर्वानुमानअनुसार अघि बढेमा ब्याजदर थप बढाइने स्पष्ट पारेका छन्। सोमबार जापानको बैंकिङ क्षेत्रसँग सम्बन्धित संस्थालाई सम्बोधन गर्दै गभर्नर उएदाले केन्द्रीय बैंकको कडा मौद्रिक नीतिको संकेत दिएका हुन्। उनका अनुसार अमेरिकी कर (ट्यारिफ) वृद्धिका कारण कर्पोरेट नाफामा दबाब परे पनि सन् […]