जेन-जी आन्दोलनपछिको फरक राजनीतिक परिदृश्यमा ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। राष्ट्रिय सभाको चुनावबाट पुरानै दल नेपाली कांग्रेस र नेकपा (एमाले)सहितको गठबन्धनका कारण उनीहरूको जित निश्चितजस्तै छ। त्यसबाट के देखिन्छ भने २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमार्फत जुनसुकै दलले सरकार बनाए पनि आपसी सहकार्यबिना कानुन बनाउन सहज हुनेछैन। संविधानले राष्ट्रिय सभालाई स्थायी सदनका रूपमा […]