काठमाडौँ। टोखाबाट यस वर्ष पाँच करोड रुपैयाँभन्दा बढीको चाकु बिक्री भएको छ। माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। टोखाका हाल १८ उद्योगले चाकु‚ लड्डुलगायत उत्पादन गर्दै आएका छन्। १८ उद्योगमध्ये १० उद्योगले चाकु उत्पादन र बाँकी आठ उद्योगले तिलको लड्डु‚ भूजाको लड्डुलगायत परिकार बनाउँदै आएका छन्। टोखा नगरपालिका २ र ३ मा […]