लेबनानी सेनाको क्षमता बलियो बनाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक: संयुक्त राष्ट्र

न्यूयोर्क। संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले शुक्रबार लेबनानी सेनाले आफ्नो देशको दक्षिणी सिमाना सुरक्षित राख्न आफ्नो क्षमता बलियो बनाउन थप स्रोत र आर्थिक सहयोग आवश्यक रहेको बताएका छन् । उनले भने ,” लेबनानी सेनाको संख्या र उपस्थितिमा वृद्धि भइरहेको छ, जुन सकारात्मक संकेतको रूपमा हेरिएको छ। तर लेबनानी अधिकारी र सेनाले दुवैले […]