एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका नेता कँडेलको उम्मेदवारी रद्द गरिएको जनाएको छ । कांग्रेसकै नेता भीमबहादुर थापाले सुरूमा आधिकारिक टिकट लिएर उम्मेदवारी दर्ता गराएका थिए । कँडेलले थापा पछाडि उम्मेदवारी दर्ता गरेपछि खारेजीमा परेको […]