पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो

काठमाडौं। गत हप्तादेखि निरन्तर परेको भारी वर्षाले बोर्नियो टापुको सबाह राज्यमा भूस्खलन हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार मङ्गलबार सार्वजनिक भएको छ । हालैका बाढीका कारण राजधानी कोटा किनाबालु वरपरका तल्लो क्षेत्रमा बसोबास गर्ने दुई हजारभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको उद्धार अधिकारीहरूले जनाएका छन् । सबैभन्दा भीषण घटना सोमबार भयो । सोमबार राजधानीको […]