गोरखाको भ्रष्टाचारमा मुछिएको खानेपानी आयोजना नगरपालिकाले सञ्चालन गर्ने

७ चैत्र, गोरखा । अनियमितता र भ्रष्टाचारमा मुछिदै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजना अब गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड मातहत सञ्चालन हुने भएको छ । बिहीवारको बैठकबाट निर्णय गर्दै बोर्डले आवश्यक प्रक्रिया …