नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत देशभरका ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको जनाएको छ। मार्च १६ देखि २२ सम्म सञ्चालन गरिएको उक्त अभियानमार्फत सातै प्रदेशका कुल ११ हजार ८७ विद्यार्थी लाभान्वित भएका हुन्। विश्वभर हरेक वर्ष मनाइने Global Money Week यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको थियो। अभियानअन्तर्गत बैंकले बचत, […]