खेलाडीले एन्फाको मुख्यालयमा लगाएकाे ताला खोलियो

काठमाडाैं । नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाइएको ताला खोलिएको छ। नेपाल फुटलब खेलाडी संघसँग एन्फाको तर्फबाट महासचिव किरण राईको टोलीले गरेको छलफलपछि मंगलबार तालाबन्दी खोलिएको हो । ‎ एन्फा कम्प्लेक्स परिसरमा भएको छलफलपछि दुवै पक्षबीच सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी चैत ३० गतेदेखि शुरू गर्ने सहमति भएको छ । साथै खेलाडी अक्षय […]