भारतमा शनिबारको भएको ‘जेन–जी’ प्रदर्शन किन नेपालको जस्तो ‘बलियो’ भएन ?

भारत सरकारले गरेको राजनीतिक तयारी र सुरक्षा निकायले गरेको उच्च सावधानीले यस्तो भएको भारतीय टिप्पणीकारले बताएका छन् ।